Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्व मन्त्रीका छोरा साधू,२० बर्ष तपस्या पछि अचम्मको शक्ति,दुई दिनमै हिडेर राजधानीबाट सगरमाथा पुगे

पूर्व मन्त्रीका छोरा साधू,२० बर्ष तपस्या पछि अचम्मको शक्ति,दुई दिनमै हिडेर राजधानीबाट सगरमाथा पुगे

पछिल्लो समय पशुपति क्षेत्रमा देखिएको यो दृश्य हेरि रहँदा तपाईलाई पनि अनौठो लाग्न सक्छ,यी तपस्य गरिरहेका सनातन यो समय निकै भाइरल छन। दृश्यमा साधकले गरिरहेको जल साधना आफैमा एउटा अन्र्तध्यानको यात्रा हो । बागमतिको पानीमाथि घण्टौं जल साधनामा लिन रहने यी बाबा बने सनातन बाबा हुन् ।उनि दैनिक १२ घण्टा तपस्य गर्छन।अचम्म यो हो उनि काठमान्डौ देखि सगरमाथाथाको फेदी सम्म हिडेरै २ दिनमा पुगेका रहेछन।

बाल्यकालमा महलको राजकिय जीवन व्यतित गरेका यी बाबाभित्र सुन्दा पनि मन कटक्क खाने गहिरो बज्रपातको हृदयविदारक व्यथा रहेछ, स्तब्ध बनाउने छुट्टै कथा रहेछ । सोही दिनको जल साधनाको अवधि सकेपछि उनै बाबासँग हामीले जिन्दगीका केही तिता मिठा क्षणहरुबारे खोताल्ने प्रयास गरेका छौ, प्रस्तुत् छ यो भिडियो संवाद