Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुखद खवर: बलिउडका भेट्रान अभिनेता ऋषि कपुरको निधन

दुखद खवर: बलिउडका भेट्रान अभिनेता ऋषि कपुरको निधन

बलिउडका भेट्रान अभिनेता ऋषि कपुरको निधन भएको छ। ६७ वर्षीय कपुरको स्वास्थ्यमा समस्या देखिएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो। उनको एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उनको निधन बारे टाइम्स नाउले ट्वीट गरेको छ। बलिउडका अर्का भेटरान अभिनेता अमिताभ बच्चनले पनि लेखेका छन्, 'ऋषि कपुरको पनि निधन भयो। म टुक्रिएँ।'