Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मध्यरातमा आँचल शर्माले फेसबुकमा लेखिन यस्तो मनछुने स्टाटस

मध्यरातमा आँचल शर्माले फेसबुकमा लेखिन यस्तो मनछुने स्टाटस

विवाहका तस्वीर आँचलले आफ्नो फेसबुकमा सार्वजनिक गर्दै मध्यरातमा उनले भनेकी छिन, “कथामा हरेक केटिले देख्ने सपना हो, आफ्नो राजकुमार सङ्ग यसरिनै आफ्नो जिबनकालमा समय बिताउन पाओस जुन म बिपना मै भोगिरहेछु, उनले विशेष बनाʼउन साथ दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी छिन्।

गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए। उनीहरुले चैत १ गते रिसेप्सन पा’र्टी दिँइन । चलचित्र ‘नाई न भन्नु ल ४’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी आँचलले छोटो समयमै दर्शकको मन जितेकी थिइन् ।