Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बाचिराछु मपनि तिमिलाइ सम्झेर-कमल सरगम

बाचिराछु मपनि तिमिलाइ सम्झेर-कमल सरगम

हर रात सपनी तिमिलाइ सम्झेर

बाचिराछु मपनि तिमिलाइ सम्झेर

किन एति बिग्न अतीत बनेको छ

भुल्न खोज्छु रपनि तिमिलाइ सम्झेर

दिलको ढोका कहिल्यै बन्द गरिन

यत पनि उतपनि तिमिलाइ सम्झेर

गर्नु गल्ती गरेछु बल्ल आज थाह भो

सुम्पिएको मनपनि तिमिलाइ सम्झेर

कमल सर्गम