Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रबि लामिछानेलाई अस्पताल निर्माणको लागि स्टुडियोमै सहयोग गर्न पुग्दा भाबुक भए(हेर्नुहोस)

रबि लामिछानेलाई अस्पताल निर्माणको लागि स्टुडियोमै सहयोग गर्न पुग्दा भाबुक भए(हेर्नुहोस)

रबि लामिछानेले निर्माण गर्न लागेको अस्पतालको लागि सहयोग आउने क्रम बढ्न थालेको छ।देशबिदेशबाट सहयोग आउने क्रम बढ्दै गर्दा एता केहि नेपालीहरुले पनि रविलाई सहयोग गर्न स्टुडियोमै पुगेका छन।स्टुडियोमा पुगेर इजराइल बस्ने नेपालीहरुले सहयोग गरेका हुन्।

रबि भाबुक हुदै आफ्नो योजनामा बन्दै गरेको अस्पतालको लागि आएको सहयोग देखेर मन थाम्न नसकेको समेत बताए भने अब छिट्टै उक्त अस्पताल निर्माण हुने उनको भनाइ छ।रविको लागि यो समय देश विदेशबाट सहयोग आउने क्रम निकै बढेको छ।जनस्तरमा बन्न लागेको उक्त अस्पताललाइ सहयोग दिदै गर्दा कसले के भने हेरौ :