Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अन्तिम पल्ट भेट्न आउँ भन्ने हिट गीतका गायक डम्बर नेपाली लामो समयपछि मिडियामा ,भेटे सुन्दरी प्रेमिका

अन्तिम पल्ट भेट्न आउँ भन्ने हिट गीतका गायक डम्बर नेपाली लामो समयपछि मिडियामा ,भेटे सुन्दरी प्रेमिका

काठमाडौं । चर्चित गायक डम्बर नेपाली नयाँ गीत ‘सुईटर फा’टेको’ भिडियो सार्वजनिक भएको छ । अनामनगरमा पत्रकार सम्मेलन विच भिडियो सार्वजनिक गरिएको घोषणा गरियो ।

गायक नेपालीकै स्वय शब्द संगीत रहेको गीतको भिडियो निर्देशन प्रविन भट्टले गरेका हुन् । भिडियोमा सम्झना रिमाल, विशाल घिमिरे, सोमु गुरुङ र जिना ब्रिजीले अभिनय गरेका छन् भने डम्बर नै भिडियोमा मुख्य भुमिकामा देखिएका छन् ।

ग्रामिण परिवेशको माया अनि गरिवीको पी’डालाई गीतमा मुख्य रुपमा उतारिएको गायक डम्बरले बताए । ‘आफ्नो प्रेमिकाको छेउमा कसलाई ‘टिपटप’ बनेर हिड्न मन लाग्दैन र ? गायक डम्बरले भने ‘ तर प्रेमिकालाई भेट्न सुईटर च्यातिएर समस्या भएका समस्या भएको कुरा उल्लेख गरिएको छ ।

लामो समय देखी नेपाली साँगीतिक यात्रामा अनवरत रुपमा लागिरहेका नेपालीले ‘सुईटर फा’टेको’को बाट आशावादी भएको बताए । गायक नेपालीको ‘मेरो जिवनबाट जाने भए जाँउ तर अन्तिम पल्ट भेट्न आउ ’ बोलको गीतले छिन्नलता पुरस्कार पाएको थियो ।डम्बर नेपाली संग गरिएको यो बिशेष कुराकानी हेरौ