Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कमला घिमिरेको पहिलो गीतमा एउटा खुट्टाले नाचेर भाइरल भएकी निलमको सबैलाई रूहाउने कहानी:गाडीले किच्दा पनि बाचिन्

कमला घिमिरेको पहिलो गीतमा एउटा खुट्टाले नाचेर भाइरल भएकी निलमको सबैलाई रूहाउने कहानी:गाडीले किच्दा पनि बाचिन्

भाइरल कमला घिमिरेको गीतमा नाचेर सबै भन्दा धेरै प्रशंसा बोटुलेकि मोडल निलम ढुंगाना मिडियामा आएकी छिन।चिया छानेको गीतबाट उनलाई अझ धेरै दर्शकले चिन्न थालेको हो।उनि यस अगाडी पनि देश विदेशको स्टेज कार्यक्रममा निकै ब्यस्त हुने मोडलमा पर्दछिन।

सानो बच्चालाई घरमै छाडेर उनि आफ्नो जिन्दगीको कहानी सुरु गर्ने गर्दथिन त्यसैले पनि होला उनि यो समय आफुलाई सबै भन्दा संघर्ष भोग्ने र सरल नारीको रुपमा उभ्याउन सफल भएकी छिन।आज उनलाई करोडौले चिन्छन भने उनि पनि आफ्नो प्रस्तुति दिन गाउँ पाखा पुग्ने गर्छिन हेरौ उनको दुखादायी घटना देखि जीवन कहानी सम्म :