Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अर्थ समितिको बैठक आज , राष्ट्र बैंकको प्रतिवेदनमाथि छलफल हुने

अर्थ समितिको बैठक आज , राष्ट्र बैंकको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ। बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा आयोजना हुने तय भएको छ।

बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमाथि छलफल गरिनेछ। साथै, समितिअन्तर्गतका उपसमितिहरूले हालसम्म गरेका कामकारबाहीबारे पनि समीक्षा हुने कार्यसूची रहेको छ।