Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बजेटअघि प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

बजेटअघि प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज साढे २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने जनाइएको छ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि बोलाइएको उक्त बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारले आजै अपराह्न ४ बजे नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ।