Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमालेको सचिवालय बैठक सुरु

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । एमालेको सचिवालय बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुस्थितमा बैठक सुरु भएको हो ।

बैठकमा नेताहरूको कार्यविभाजनबारे छलफल हुने भएको छ ।