काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी जेठ १२ गते बस्ने गरी स्थगित गरिएको छ ।
विपक्षी दलहरूको विरोधका बीच सभामुख डीपी अर्यालले सदनको कारबाही अघि बढाएका थिए ।
बैठकमा विभिन्न विधेयक पारित भएपछि सभामुखले अर्को बैठक जेठ १२ गतेसम्मका लागि स्थगित गरेका हुन् ।