Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निर्वाचन र मतदाता सम्बन्धी दुई विधेयक प्रतिनिधिसभामा दर्ता

निर्वाचन र मतदाता सम्बन्धी दुई विधेयक प्रतिनिधिसभामा दर्ता

काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचन प्रणाली र मतदाता व्यवस्थापनसँग सम्बन्धित दुई नयाँ विधेयक दर्ता भएका छन् । बुधबारको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ दर्ता गरिएको हो ।

यी विधेयकहरू Balen Shah को तर्फबाट संसद्मा पेश गरिएको बताइएको छ । बैठकमा कानुन मन्त्री सोबिता गौतमले विधेयकहरू प्रस्तुत गरेकी थिइन् ।

निर्वाचन प्रक्रिया र मतदाता सूची व्यवस्थापनलाई सुधार गर्ने उद्देश्यले यी संशोधन विधेयक अघि बढाइएको जनाइएको छ ।