Jul 28 2026 | २०८३, श्रावण १२ गते
Shares
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार केहीबेरदेखि बैठक जारी रहेको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसिरहेको छ।
© 2026 All right reserved to laligurash.com
By