Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । सरकारको मन्त्रिपरिषद् बैठक आज अपरान्ह ४ बजे बस्ने तय भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने जनाइएको छ ।