Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नीति तथा कार्यक्रमले विज्ञान प्रविधिलाई नसमेटेको भन्दै रिसाए महावीर पुन

नीति तथा कार्यक्रमले विज्ञान प्रविधिलाई नसमेटेको भन्दै रिसाए महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति तथा कार्यक्रमले विज्ञान प्रविधि नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।

संयुक्त संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको नीति तथा कार्यक्रमले नवप्रवर्तन तथा अनुसन्धानलाई नसमेटेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । ''उनीहरूलाई जनताले चिनुन् । र भावी चुनावहरूमा त्यस्ता नेताहरूलाई जनताले भोट नदिउन्,'' उनले भनेका छन् । 

पुनले राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्दै आएका छन् ।