Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

संसद् सचिवालयको ट्रेड युनियन अब अस्तित्वमा नरहेको औपचारिक सूचना

संसद् सचिवालयको ट्रेड युनियन अब अस्तित्वमा नरहेको औपचारिक सूचना

काठमाडौँ । संघीय संसद् सचिवालयले कर्मचारी ट्रेड युनियन अब अस्तित्वमा नरहेको जानकारी गराएको छ।

सचिवालयको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत विमल परियारले जारी गरेको सूचनामा कानुनी संशोधनपछि कर्मचारी युनियन सम्बन्धी व्यवस्था हटाइएको उल्लेख छ।

692857140_1017209014065042_5376655893934653492_n.jpg