Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग छलफलमा

गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग छलफलमा

काठमाडौँ । चौतर्फी आलोचना बढिरहेका बेला गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।

विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र सम्बन्धित कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएपछि गुरुङमाथि दबाब बढेको हो। यही विषयलाई लिएर उनलाई पदबाट राजीनामा दिनुपर्ने माग समेत तीव्र बन्दै गएको छ।