Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बोलाए बालेन शाह

आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बोलाए बालेन शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज (मंगलबार) मन्त्रिपरिषद् बैठक आयोजना गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको छ।