Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानी राजदूत माएदा तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानी राजदूत माएदा तोरुबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि जापानका राजदूत माएदा तोरुसँग बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका छन्।

भेटका क्रममा नेपाल–जापान सम्बन्ध, आपसी सहयोग र विकास साझेदारीका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसैगरी, यस वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव मनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।