Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले खड्कालाई हाल यथास्थितिमै राख्न आदेश दिएको हो।

सुनुवाइका क्रममा वरिष्ठ तथा सरकारी वकिलहरू सहभागी बहसपछि अदालतले अर्को पेसी भोलि (वैशाख ३ गते) तोकेको छ।