Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमरेश कुमार सिंहविरुद्ध आफ्नै कार्यकर्ताको प्रदर्शन

अमरेश कुमार सिंहविरुद्ध आफ्नै कार्यकर्ताको प्रदर्शन

काठमाडौँ । महोत्तरीको सदरमुकाम जलेश्वरमा रास्वपा सांसद अमरेश कुमार सिंह विरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन्।

सोमबार उनी जलेश्वरस्थित प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सरकारी कार्यालयका प्रतिनिधिसँग छलफल गरिरहँदा कार्यकर्ताहरूले नाराबाजी गरेका हुन्।