Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रिय आर्थिक गणना वैशाख २ देखि

राष्ट्रिय आर्थिक गणना वैशाख २ देखि

काठमाडौँ । राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि करिब ५ हजार कर्मचारी परिचालन गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार वैशाख २ गतेदेखि देशभर गणक खटिनेछन्।

उनले आर्थिक गणनाबाट प्राप्त तथ्यांकले नीति निर्माण, बजार विश्लेषण र समग्र अर्थतन्त्र सञ्चालनमा महत्वपूर्ण आधार दिने बताए। साथै, यसले वार्षिक रूपमा स्याम्पल विधिबाट गरिने जीडीपी अनुमानलाई अझ मजबुत बनाउने उल्लेख गरेका छन्।

photo-4_572131cc.jpg