Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री शाहद्वारा राजदूतहरूसँग सामूहिक संवाद

प्रधानमन्त्री शाहद्वारा राजदूतहरूसँग सामूहिक संवाद

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपालस्थित विभिन्न देशका राजदूत र कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका छन्।

भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, अमेरिका र संयुक्त राष्ट्र संघका प्रतिनिधिहरू सहभागी थिए।