Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप

सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप

काठमाडौँ । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल विरुद्ध अदालतले ५ दिन अनुसन्धान म्याद थप गरेको छ।

अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो। 

यसैगरी, शुक्रबार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए, तर बयान सकेर छोडिएका छन्।