Jul 28 2026 | २०८३, श्रावण १२ गते
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता बर्षमान पुनले प्रतिनिधिसभाको उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन्।
आइतबार संसद भवन सिंहदरबार मा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपसभामुखको लागि अन्य दलसँग छलफल भइरहेको बताएका हुन् ।
© 2026 All right reserved to laligurash.com
By