Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रियसभा उपाध्यक्ष पदका लागि एमाले सांसद लीलाकुमारी भण्डारीले उमेदवारी दिइन्

राष्ट्रियसभा उपाध्यक्ष पदका लागि एमाले सांसद लीलाकुमारी भण्डारीले उमेदवारी दिइन्

काठमाडौँ । राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदमा एमाले सांसद लीलाकुमारी भण्डारीले आइतबार (चैत २२) उमेदवारी दर्ता गरेकी छन्।

दलहरूबीच भएको सहमतिअनुसार उपाध्यक्ष पद एमालेलाई दिने र संसदीय सभापति पद अन्य दललाई बाँड्ने निर्णय अनुरूप भण्डारीले उम्मेदवारी दिएका हुन्।

उमेदवारी मनोनयनका लागि संसद सचिवालयले दिउँसो २:३० देखि ३:३० बजेसम्मको समय तोकेको थियो।