Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेसले २० जनाको नाम आयोगमा बुझाउने

कांग्रेसले २० जनाको नाम आयोगमा बुझाउने

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक बन्दसूचीमा रहेकाबाट २० जनाको नाम आजै निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।पठाइने २० सिटमध्ये १५ महिला र ५ पुरुष समावेश गरिनेछ।

क्लस्टर मिलाउँदा आदिवासी जनजातिबाट ६, खस–आर्यबाट ६, र थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र मिलाएर बाँकी ५ जना तय गरिएको छ।