Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पेरिसडाँडामा नेकपाको निर्वाचन समीक्षा बैठक सुरु

पेरिसडाँडामा नेकपाको निर्वाचन समीक्षा बैठक सुरु

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र अवस्थाबारे समीक्षा गर्न नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बैठकमा स्थानीय कमिटीहरूले बुझाएको प्रतिवेदनका आधारमा देशभर पार्टीको अवस्थाको सूक्ष्म समीक्षा गरिनेछ। बैठकपछि पार्टीले पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।