काठमाडौँ । जसपाका समानुपातिक उम्मेदवार, पूर्वमन्त्री, पूर्व सांसद तथा संविधानसभा सदस्य राजलाल यादव आफ्ना सम्पूर्ण समूह र समर्थकसहित राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेका छन्। यो कदमले सिराहा क्षेत्र नम्बर १ मा रास्वपाको प्रभाव र बल बढाउने अपेक्षा गरिएको छ।