Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रेशम चौधरीको सर्वोच्चको अन्तरिम आदेश अस्वीकार

रेशम चौधरीको सर्वोच्चको अन्तरिम आदेश अस्वीकार

काठमाडौँ । उम्मेदवारी खारेजी रोक्न माग गर्दै रेशम चौधरीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

टीकापुर घटनामा दोषी ठहर भई राष्ट्रपतिबाट माफी मिनाहा पाए पनि उम्मेदवार बन्न नपाइने भन्दै उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो। सो निर्णयविरुद्ध चौधरी माघ १० गते सर्वोच्च अदालत पुगेका थिए।