काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार आजको बैठक नियमित प्रकृतिको हो। बैठकमा समसामयिक विषयहरू र नियमित एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ।