Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पत्रकार दिनेश सिटौलाको शव पोस्टमार्टमका लागि टिचिङ लगिदै

पत्रकार दिनेश सिटौलाको शव पोस्टमार्टमका लागि टिचिङ लगिदै

काठमाडौँ । पत्रकार दिनेश सिटौलाको निधनपछि उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिदै छ। पोस्टमार्टमपछि अन्तिम श्रदान्जलीका लागि  शव चलचित्र विकास बोर्ड लगिने स्रोतले जानकारी दिएका छन्। 

निर्वाचन पछिको पाँच वर्षमा महत्त्वपूर्ण पाँच क्षेत्रमा काम गर्नेगरी घोषणापत्र जारी हुने र सुशासनको विषय मुख्य मुद्दा हुने पार्टीले बताएको छ।

सिटौलाको आइतबार निधन भएको ग्राण्डी अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको थियो। उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्राण्डी अस्पताल ल्याइएको थियो।

ग्राण्डी अस्पतालले उनमा गम्भीर हेमोरेज भएकाले क्रिटिकल र न्यूरो सर्जरी टिमले आइसियूमा भर्ना गरेको थियो।