Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

‘पब्लिक डिबेट’का लागि सधैँ तयार छुः प्रचण्ड

‘पब्लिक डिबेट’का लागि सधैँ तयार छुः प्रचण्ड

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्डले आफू ‘पब्लिक डिबेट’का लागि सधैँ तयार रहेको जनाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक रहेका प्रचण्डले  आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू जोसँग पनि पब्लिक डिबटका लागि तयार रहेको बताए।

उनले भने, ‘म त पब्लिक डिबेटका लागि तयार नै छु। मैले त पब्लिक डिबेट गर्दै आइरहेको छ। भदौ २७ गते अन्तरिम सरकार बन्यो। त्यसपछि यही ठाउँमा पहिलो सार्वजनिक रूपले म प्रस्तुत भएँ, पहिलो बहस मैले थाले, देशव्यापी हिँड् पनि हामी नै थालेका हौँ।’

भावी प्रधानमन्त्रीबीच ‘पब्लिक डिबेट’ गराउनुपर्ने बहस चलिरहेको छ।