Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विवादित सेयर कारोबारी अग्रवाल सहित २ हजार १०० जना एमालेमा प्रवेश

विवादित सेयर कारोबारी अग्रवाल सहित २ हजार १०० जना एमालेमा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दिपेन्द्र अग्रवालसहित २ हजार १०० जना एमालेमा प्रवेश गरेका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

अग्रवालसेयर कारोबारी हुन्। अग्रवाल ठगी आरोपमा पक्राउ परी हाजिर जमानीमा छुटेका थिए।