काठमाडौँ । वीरेन्द्रनगर–मंगलगढी चोक नजिकै मानिकेज गरिएको एक घरमा आगलागी भएको छ। आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली परिचालन गरिएको छ।
स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ। आगलागीको कारण र क्षतिको विवरण हालसम्म खुल्न सकेको छैन।
घटनाबारे थप जानकारी आउन बाँकी छ।