Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रहरीका १६ डीएसपी एसपीमा बढुवा सिफारिस

प्रहरीका १६ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १६ प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

सूची हेर्नोस् 

1-1768230314.jpg

2-1768230314.jpg