काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकमा सरकारका कामकाजबारे छलफल हुने र आवश्यक निर्णयहरू लिनु पर्ने बताइएको छ। यो बैठक नियमित रूपमा आयोजना गरिएको हो।