Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अशोक कुमार चौधरी सुनसरी–२ बाट चुनावी मैदानमा

अशोक कुमार चौधरी सुनसरी–२ बाट चुनावी मैदानमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का केन्द्रीय सदस्य तथा नेता अशोक कुमार चौधरीले आफ्नै गृह जिल्ला सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी पूरा गरेका छन्।

उनले यस क्षेत्रबाट उम्मेदवारी समेत दर्ता गराइसकेका छन्, जससँगै सुनसरी–२ को राजनीतिक माहोल थप सक्रिय बनेको छ।