Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७–२८मा गर्ने घोषणा

नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७–२८मा गर्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।

महाधिवेशनको जानकारी पक्षधरहरूले गठन गरेको सूचना प्रसार उपसमितिले बुधबार पत्रकार सम्मेलनमार्फत दिएका हुन्। सम्मेलनमा सुवास पोखरेलले विशेष महाधिवेशनको औपचारिक घोषणा गरे।