Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रचण्ड भन्छन्ःआगामी निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन हुँदैन

प्रचण्ड भन्छन्ःआगामी निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन हुँदैन

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा अरुदल सँग तालमेल गर्ने सहमति नभएको खुलाएका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा  बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको जनाए । 

प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नहुने पनि बताए ।