Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

महामन्त्री थापाको जनकपुरमा जलाइयो पुत्ला

महामन्त्री थापाको जनकपुरमा जलाइयो पुत्ला

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको जनकपुरमा पुत्ला जलाइएको छ । कांग्रेस नेता विमलेन्द्र निधि निकट युवाहरूले जाकपुरको भानुचौकमा महामन्त्री थापाको पुतला जलाउँदै विरोध प्रदर्शन गरेको खुलेको हो । 

कांग्रेसको पार्टी कार्यालय सानेपामा आज नेता निधिमाथि दुर्व्यवहार भएको भन्दै उनीहरूले थापा विरुद्ध प्रदर्शन गरेका छन् ।