Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एलिजा गौतमले प्रदेशस्तरीय राजनीतिक सहभागिताका लागि बर्दियामा कार्यक्रमको उद्घाटन गर्ने

एलिजा गौतमले प्रदेशस्तरीय राजनीतिक सहभागिताका लागि बर्दियामा कार्यक्रमको उद्घाटन गर्ने

बर्दिया, नेपाल – आम जनता पार्टीकी उपाध्यक्ष एलिजा गौतमले बर्दिया जिल्लामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुँदै प्रदेशस्तरीय राजनीतिक सहभागिता, सकारात्मक संवाद तथा संगठन सुदृढीकरणका विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने भएकी छन्।

कार्यक्रममा प्रदेशस्तरमा समावेशी राजनीतिक सहभागिता बढाउने रणनीति तथा नागरिकहरूको सक्रिय सहभागिताबारे छलफल गरिनेछ। उक्त कार्यक्रम बाँसगढी नगरपालिका, बर्दिया मा मंगलबार, २२ पुष २०८२ मा आयोजना हुनेछ।

पार्टीका पदाधिकारीहरूले जनतालाई प्रत्यक्ष रूपमा नेतासँग संवाद गर्ने अवसर प्रदान गर्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको बताएका छन्।

एलिजा गौतमज्यूले कार्यक्रममा आफ्नो अभिव्यक्ति राख्दै प्रदेशस्तरीय सहकार्य र राजनीतिक सहभागिता बढाउने उपायहरूमा चर्चा गर्ने अपेक्षा गरिएको छ।