Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमाले मुख्यालय परिसरमा पेस्तोल फेला

एमाले मुख्यालय परिसरमा पेस्तोल फेला

काठमाडौँ । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरमा मंगलबार पेस्तोल भेटिएको छ। नियमित सरसफाइका क्रममा पार्टी मुख्यालयभित्र उक्त हतियार फेला परेको जनाइएको छ।

घटनाबारे जानकारी पाएलगत्तै सुरक्षाकर्मीलाई खबर गरिएको छ भने पेस्तोल कसरी र कसको हो भन्ने विषयमा थप अनुसन्धान सुरु गरिएको छ।