Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ठमेलको क्यासिनो वाल्डोमा कडाइ: चिनियाँ अध्यक्ष पनि पक्राउ

ठमेलको क्यासिनो वाल्डोमा कडाइ: चिनियाँ अध्यक्ष पनि पक्राउ

काठमाडौँ । ठमेलमा सञ्चालनमा रहेको क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका अनुसार क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ शुक्रबार राति नियन्त्रणमा लिइएका हुन्।

यसअघि सोही क्यासिनोबाट चार जना भारतीय र दुई जना नेपाली महिला पक्राउ परिसकेका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।