Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेनजी आन्दोलन छानबिनमा नयाँ मोड, रमेश लेखकलाई आयोगमा उपस्थित हुन पठाइयो पत्र

जेनजी आन्दोलन छानबिनमा नयाँ मोड, रमेश लेखकलाई आयोगमा उपस्थित हुन पठाइयो पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। आयोगले मंगलबार लेखकलाई औपचारिक रूपमा पत्र काटेको हो।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने हालसम्म बयानका लागि बोलाइएको छैन।