Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुदन गुरुङले एकाएक गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरिदिएपछि..

सुदन गुरुङले एकाएक गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरिदिएपछि..

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउनेक्रम नरोकेको भन्दै सुदन गुरुङले गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरिदिएका छन् । उनले भदौ २३ र २४ को आन्दोलनको आधारमा पक्राउ परेर रिहा हुन नसकेकाको परिवारले सोझै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीलाई सम्पर्क गर्नू भन्दै मोबाइल नम्बर सार्वजनिक गरिदिएका हुन् । जेनजी अभियन्ताहरूसँग सम्झौता गरेको सरकारले उल्टै जेनजी आन्दोलनमा सहभागीलाई झुटा मुद्दा चलाएर फसाएको आरोप गुरुङले लगाएका छन् ।