Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने जेन–जी सहिद परिवारका कुरा सुनेर रोएपछि...

रवि लामिछाने जेन–जी सहिद परिवारका कुरा सुनेर रोएपछि...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेन–जी सहिद परिवारलाई भेट्न पुगेका छन् । उनी चितवनबाट काठमाडौँ आएलगत्तै विमानस्थलबाट सिधै जेन–जी आन्दोलनका शहीद परिवार भेट्न जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेका हुन् ।

लामिछाने जेन–जी सहिद परिवारका कुरा सुनेर रोएका छन् । नेपालमा भदौँको २३ र २४ गते भएको जेन जी आन्दोलनमा सयौँ जेन जीहरु घाइते भएका थिए । 

थप तस्बिरहरू

600930288_1388319319326509_7206154511843835741_n.jpg
undefined
602937890_1388319209326520_157215243274435596_n.jpg
undefined