Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने भैरहवा जाने तयारीमा,आज नछुट्ने

रवि लामिछाने भैरहवा जाने तयारीमा,आज नछुट्ने

काठमाडौँ । रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेको खुलेको छ । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् ।

रास्वपाका अनुसार उनी भोलि बिहान  फ्लाइटमार्फत भैरहवा जाने तयारीमा छन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।