काठमाडौँ । सागर ढकालले रवि लामिछानेको रिहाइ नयाँहरूको जित भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ढकालले प्रतिशोधको राजनीति लामो समय नटिक्ने बताएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘आफैं कल्पना गर्नुस्, नयाँहरूको जित भएको छ। प्रतिशोधको राजनीति टिक्दैन। रविजीलाई खुला आकाशमा स्वागत छ। अब सबै मिलेर देश बनाउन हामी सबै हजुरहरूको घर आँगनमा आउँछौँ।’