काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइका लागि उच्च अदालत तुलसीपुरले आदेश दिएको छ। अदालतले जारी गरेको आदेशसँगै लामिछाने थुनामुक्त हुने भएका छन्।
उच्च अदालत तुलसीपुरका न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

